back
CTIZAN AD

बागमती प्रदेशमा थप ८ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ३९८८ पुग्यो

वि.सं.२०७८ साउन ७ बिहीवार

828 

shares

७ साउन, काठमाडौं । वागमती प्रदेशमा बुधवार थप ८ कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार काठमाडौंमा ५५ वर्षीय एक पुरुष र ४७ र ४८ वर्षीया २ महिला गरी ३ जना, ललितपुरमा ३५ र ९१ वर्षीय २ पुरुष, भक्तपुरमा ७७ वर्षीय पुरुष र ७५ वर्षीया २ महिला तथा चितवनमा ८४ वर्षीया महिला र ८० वर्षीय पुरुष गरी ८ जनाको ज्यान गएको हो ।

बुधवार थपिएका ८ जनासँगै प्रदेशमा हालसम्म ज्यान गुमाउनको संख्या ३९८८ पुगेको छ ।

त्यसैगरी प्रदेशमा बुधवार पिसीआर र ऐन्टिजेन विधिबाट गरिएको ६७२४ नमुना परीक्षणमा १२२२ जना संक्रमित थपिएका हुन् । प्रदेशमा केहीदिनयता संक्रमित हुनेको संख्या बढ्दै गएको पाइएको छ ।

बुधवार थपिएका १२२२ जनासँगै प्रदेशमा हालसम्म संक्रमित हुनेको संख्या ३ लाख ६२ हजार २८८ पुगेको छ ।

त्यस्तै कूल संक्रमित मध्ये ३ लाख ४९ हजार २३१ ज्ना संक्रमणबाट मुक्त भएको मन्त्रालयद्धारा जारी विवरणमा उल्लेखछ ।

प्रदेशका विभिन्न जिल्लामा रहेका अस्पताल तथा आइसीयुमा ३४० जना र भेन्टिलेटरमा ९९ जनाको उपचार भइरहेको पनि मन्त्रालयले जनाएको छ ।

वि.सं.२०७८ साउन ७ बिहीवार ०८:५६ मा प्रकाशित

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

टिकाराम सुनार, सुदूरपश्चिम । माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली...

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

विश्वकप फुटबल प्रतियोगिता : जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश

विश्वकप फुटबल प्रतियोगिता : जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश

काठमाडौँ । जर्मनीलाई हराउँदै इक्वेडर फिफा विश्वकप फुटबल प्रतियोगिताको नकआउट...

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

भरतपुर । चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को...

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...