भीम रावलले लिए राजीनामा फिर्ता
साउन ८, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले संसदबाट दिएको राजीनामा फिर्ता लिएका छन्। शुक्रबार सिंहदरबारस्थित संसद सचिवालयमा सभामुख अग्नि सापकोटालाई भेटेर उनले राजीनामा फिर्ता लिएका हुन् । उनले आफ्नो निर्वाचन क्षेत्रका मतदाता, आमजनता र पार्टी सदस्यहरुको आग्रहअनुसार आफूले राजीनामा फिर्ता लिएको बताएका छन् । रावलले प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत दिने दिन साउन … Continue reading भीम रावलले लिए राजीनामा फिर्ता
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed