पछिल्लो २४ घण्टामा थपिए २२३७ कोरोना संक्रमित, १८ को मृत्यु
साउन १०, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार २३७ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार १३ हजार ८३४ जनामा गरिएको परीक्षणमा २ हजार २३७ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयले जनाएअनुसार पछिल्लो २४ घण्टामा २ हजार ५० जना संक्रमित निको पनि भएका छन् । मन्त्रालयका अनुसार हालसम्म … Continue reading पछिल्लो २४ घण्टामा थपिए २२३७ कोरोना संक्रमित, १८ को मृत्यु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed