आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

११ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार तोकेको छ । बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज सोमवार (साउन ११ गते, जुलाई–२६) को बजारमा अमेरिकी डलर १ को खरिददर ११८ रुपैयाँ ७५ पैसा र विक्रिदर ११९ रुपैयाँ ३५ पैसा रहेको छ । डलरको भाउ आज आइतवारकै मूल्यमा … Continue reading आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?