back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७८ साउन ११ सोमवार

846 

shares

११ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज सोमवार (साउन ११ गते, जुलाई–२६) को बजारमा अमेरिकी डलर १ को खरिददर ११८ रुपैयाँ ७५ पैसा र विक्रिदर ११९ रुपैयाँ ३५ पैसा रहेको छ । डलरको भाउ आज आइतवारकै मूल्यमा कारोबार भइरहेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३९ रुपैयाँ ८० पैसा र विक्रिदर १४० रुपैयाँ ५१ पैसा रहेको छ । आइतवारको तुलनामा आज युरोको भाउ १२ पैसाले बढेको छ ।

त्यस्तै आज पाउण्ड १ को खरिददर १६३ रुपैयाँ २६ पैसा र विक्रिदर १६४ रुपैयाँ ०९ पैसा रहेको छ । आइतवारको तुलनामा आज पाउण्डको २४ पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको विवरण

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 118.75 119.35
EUR (European Euro)
1 139.80 140.51
GBP (UK Pound Sterling)
1 163.26 164.09
CHF (Swiss Franc)
1 129.19 129.84
AUD (Australian Dollar)
1 87.46 87.90
CAD (Canadian Dollar)
1 94.56 95.04
SGD (Singapore Dollar)
1 87.30 87.74
JPY (Japanese Yen)
10 10.74 10.80
CNY (Chinese Yuan)
1 18.32 18.41
SAR (Saudi Arabian Riyal)
1 31.66 31.82
QAR (Qatari Riyal)
1 32.61 32.78
THB (Thai Baht)
1 3.60 3.62
AED (UAE Dirham)
1 32.33 32.49
MYR (Malaysian Ringgit)
1 28.10 28.24
KRW (South Korean Won)
100 10.31 10.36
SEK (Swedish Kroner)
1 13.67 13.74
DKK (Danish Kroner)
1 18.80 18.89
HKD (Hong Kong Dollar)
1 15.28 15.36
KWD (Kuwaity Dinar)
1 394.71 396.71
BHD (Bahrain Dinar)
1 314.99 316.58

कति तोकेको छ त राष्ट्र बैंकले आजको विदेशी मुद्राको भाउ ?

वि.सं.२०७८ साउन ११ सोमवार ०८:३८ मा प्रकाशित

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

शरद चन्द्र शाहा मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award 2026 / खेलकुद सम्मान” भव्यताका साथ सम्पन्न

शरद चन्द्र शाहा मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award 2026 / खेलकुद सम्मान” भव्यताका साथ सम्पन्न

काठमाडाैँ । शरद चन्द्र शाहा मेमोरियल फाउण्डेसन (SCSMF) ले नेपाली...

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

काठमाडौँ उपत्यका भित्र सार्वजनिक यातायातमा प्रविधिको निगरानी

काठमाडौँ उपत्यका भित्र सार्वजनिक यातायातमा प्रविधिको निगरानी

काठमाडौँ । काठमाडौँ उपत्यकामा सञ्चालन हुने सार्वजनिक सेवाका सवारीसाधनलाई थप...