रविन्द्र मिश्रकाे नयाँ प्रस्ताव : संघीयता खारेजी, धर्मनिरपेक्षताबारे जनमत संग्रह ! (दस्तावेजसहित)

साउन ११, काठमाडौं । विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले संघीयता खारेजी र धर्मनिरपेक्षताबारे जनमत संग्रहको प्रस्ताव अगाडि सारेका छन् । मिश्रले बहसका लागि भन्दै ‘मार्ग परिवर्तनः विचारभन्दा माथि देश’ नामक दस्तावेज बाहिर ल्याएका हुन् । उनले प्रस्तावमा स्थानीय निकायलाई पुनर्संरचना र सुद्धढ गर्दै संघीयता खारेजी गर्नुपर्ने र धर्मनिरपेक्षतामाथि जनमत संग्रह गर्नुपर्ने प्रस्ताव गरेका छन् … Continue reading रविन्द्र मिश्रकाे नयाँ प्रस्ताव : संघीयता खारेजी, धर्मनिरपेक्षताबारे जनमत संग्रह ! (दस्तावेजसहित)