एनआरएनए बेल्जियमको निर्वाचनमा बुथ कब्जा, निर्वाचन आयुक्त लगायतमाथि नै कुटपिट

११ साउन, बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) बेल्जियमको निर्वाचनका क्रममा बुथ कब्जा र केही व्यक्तिमाथि सांघातिक हमला समेत गरिएको छ । जुलाई २५ गते आइतबार भएको समितिको सातवटै निर्वाचन क्षेत्रमा बिहान ९ देखि ५ बजेसम्ममा निर्वाचन सम्पन्न भइसकेको अवस्थामा आन्र्तोपेन क्षेत्रको बुथमा अकस्मात केही व्यक्ति आएर मतपेटिका कब्जा गरिएको र त्यसलाई … Continue reading एनआरएनए बेल्जियमको निर्वाचनमा बुथ कब्जा, निर्वाचन आयुक्त लगायतमाथि नै कुटपिट