आज देशैभरी थपिए ३,४२१ कोरोना संक्रमित, २५ जनाको मृत्यु

११ साउन, काठमाडौं । नेपालमा आज ३,४२१ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको १२,२४० पिसीआर र ५०३२ ऐन्टिजेन गरी १७ हजार २७२ वटा नमुना परीक्षणमा ३,४२१ जना संक्रमित थपिएका हुन् । नेपालमा केहि दिनयता दैनिक कोरोना संक्रमित हुनेको संख्या बढिरहेको पाइन्छ । काठमाडौंमा ६७७, ललितपुरमा … Continue reading आज देशैभरी थपिए ३,४२१ कोरोना संक्रमित, २५ जनाको मृत्यु