आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

१२ साउन, काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार रहेको छ । राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज मंगलवार (साउन १२ गते, जुलाई–२७) को बजारमा अमेरिकी डलर १ को खरिददर ११८ रुपैयाँ ७८ पैसा र विक्रिदर ११९ रुपैयाँ ३८ पैसा रहेको छ । आज डलरको भाउ केही पैसाले बढेको … Continue reading आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?