back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७८ साउन १२ मंगलवार

927 

shares

१२ साउन, काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज मंगलवार (साउन १२ गते, जुलाई–२७) को बजारमा अमेरिकी डलर १ को खरिददर ११८ रुपैयाँ ७८ पैसा र विक्रिदर ११९ रुपैयाँ ३८ पैसा रहेको छ । आज डलरको भाउ केही पैसाले बढेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १४० रुपैयाँ १० पैसा र विक्रिदर १४० रुपैयाँ ८१ पैसा रहेको छ । सोमवारको तुलनामा आज युरोको भाउ पनि केही पैसाले बढेको छ ।
त्यस्तै आज पाउण्ड १ को खरिददर १६३ रुपैयाँ ८२ पैसा र विक्रिदर १६४ रुपैयाँ ६४ पैसा रहेको छ । आज पाउण्डको भाउ पनि केही पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको विवरण

Showing Exchange Rate for July 27, 2021

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 118.78 119.38
EUR (European Euro)
1 140.10 140.81
GBP (UK Pound Sterling)
1 163.82 164.64
CHF (Swiss Franc)
1 129.40 130.06
AUD (Australian Dollar)
1 87.41 87.85
CAD (Canadian Dollar)
1 94.57 95.05
SGD (Singapore Dollar)
1 87.34 87.78
JPY (Japanese Yen)
10 10.77 10.83
CNY (Chinese Yuan)
1 18.32 18.41
SAR (Saudi Arabian Riyal)
1 31.67 31.83
QAR (Qatari Riyal)
1 32.62 32.79
THB (Thai Baht)
1 3.60 3.62
AED (UAE Dirham)
1 32.34 32.50
MYR (Malaysian Ringgit)
1 28.07 28.21
KRW (South Korean Won)
100 10.28 10.34
SEK (Swedish Kroner)
1 13.72 13.79
DKK (Danish Kroner)
1 18.84 18.93
HKD (Hong Kong Dollar)
1 15.27 15.35
KWD (Kuwaity Dinar)
1 394.79 396.78
BHD (Bahrain Dinar)
1 315.06 316.65

आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७८ साउन १२ मंगलवार ०८:३० मा प्रकाशित

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

शरद चन्द्र शाहा मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award 2026 / खेलकुद सम्मान” भव्यताका साथ सम्पन्न

शरद चन्द्र शाहा मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award 2026 / खेलकुद सम्मान” भव्यताका साथ सम्पन्न

काठमाडाैँ । शरद चन्द्र शाहा मेमोरियल फाउण्डेसन (SCSMF) ले नेपाली...

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

काठमाडौँ उपत्यका भित्र सार्वजनिक यातायातमा प्रविधिको निगरानी

काठमाडौँ उपत्यका भित्र सार्वजनिक यातायातमा प्रविधिको निगरानी

काठमाडौँ । काठमाडौँ उपत्यकामा सञ्चालन हुने सार्वजनिक सेवाका सवारीसाधनलाई थप...