एनआरएनए बेल्जियमको निर्वाचनमा बुथ कब्जा प्रकरणः केन्द्रले चाल्यो यस्तो कदम

२७ जुलाई, बेल्जियम । गैरआवासीय नेपाली संघले राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) बेल्जियमको निर्वाचनमा भएको बुथ कब्जाको घटनालाई लिएर आपत्ति जनाएको छ । जुलाई २५ मा बेल्जियमका विभिन्न क्षेत्र गरी ७ ठाउँमा भएको निर्वाचनमा आन्त्रोपेन क्षेत्रमा बुथ कब्जा र निर्वाचन आयुक्त लगायतमाथि कुटपिट भएको घटनालाई लिएर संघले उक्त घटना निन्दनिय भएको बताउँदै घटनामा संलग्न जो कोहीलाई … Continue reading एनआरएनए बेल्जियमको निर्वाचनमा बुथ कब्जा प्रकरणः केन्द्रले चाल्यो यस्तो कदम