माओवादी केन्द्र खारेजीको माग गर्दै निर्वाचन आयोग धाएका नेता फेरि सर्वोच्चमा

साउन १३, काठमाडौं । नेकपा (माओवादी केन्द्र) खारेजीको माग गर्दै निर्वाचन आयोगमा धाएका नेकपा (एमाले)का नेताहरु फेरि सांसद पदमा पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालत पुगेका छन् । एमालेका नेताहरु बुधबार पुनर्बहालीको माग गर्दै सर्वोच्च पुगेका हुन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विघटन गर्दै एमाले र माओवादी केन्द्र ब्यूँताउने सर्वोच्चको निर्णयपश्चात उनीहरु एमाले तिर लागेका थिए … Continue reading माओवादी केन्द्र खारेजीको माग गर्दै निर्वाचन आयोग धाएका नेता फेरि सर्वोच्चमा