बागमती प्रदेशमा थप ९ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ४०३१ पुग्यो
१४ साउन, काठमाडौं । बागमती प्रदेशमा थप ९ कोरोना संक्रमितको मृत्यु भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार बुधवार थप ९ कोरोना संक्रमितको मृत्यु भएको हो । मन्त्रालयका अनुसार बुधवार ललितपुरका ५६, ८० र ६८ वर्षीय ३ पुरुष, काठमाडौंका ७८ वर्षीय पुरुष, चितवनकी ५३ वर्षीया महिला, नुवाकोटका ६३ वर्षीय पुरुष र ७ वर्षीय बालक … Continue reading बागमती प्रदेशमा थप ९ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ४०३१ पुग्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed