आज कोरोनाबाट ३,६११ जना संक्रमित, २७ जनाको मृत्यु
१५ साउन, काठमाडौं । नेपालमा आज ३,६११ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको ९,७८३ पिसीआर र ४,८७८ ऐन्टिजेन गरी १४,६६१ वटा नमुना परीक्षणमा ३,६११ जना संक्रमित थपिएका हुन् । विहीवारको तुलनामा संक्रमित हुनेको संख्या झण्डै ३ सयले बढी हो । काठमाडौंमा ५५६, ललितपुरमा १८७ र … Continue reading आज कोरोनाबाट ३,६११ जना संक्रमित, २७ जनाको मृत्यु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed