back
CTIZAN AD

आज कोरोनाबाट ३,६११ जना संक्रमित, २७ जनाको मृत्यु

वि.सं.२०७८ साउन १५ शुक्रवार

780 

shares

१५ साउन, काठमाडौं । नेपालमा आज ३,६११ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको ९,७८३ पिसीआर र ४,८७८ ऐन्टिजेन गरी १४,६६१ वटा नमुना परीक्षणमा ३,६११ जना संक्रमित थपिएका हुन् । विहीवारको तुलनामा संक्रमित हुनेको संख्या झण्डै ३ सयले बढी हो ।

काठमाडौंमा ५५६, ललितपुरमा १८७ र भक्तपुरमा ७६ गरी उपत्यकामा आज उपत्यकामा ८१९ नयाँ संक्रमित थपिएका छन् ।

नेपालमा हालसम्म ३५ लाख ९४ हजार २०२ पिसीआर र ऐन्टिजेन विधिबाट गरिएको ३ लाख १४ हजार १११ गरी ३९ लाख ८ हजार ३१३ नमुना परीक्षणमा हालसम्म ७ लाख ५३ हजार ६३३ जना संक्रमित भएको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी पछिल्लो घण्टामा देशैभरी १,८१६ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका १८१६ जनासँगैै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ६ लाख ५२ हजार २६१ रहेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा २७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज थपिएका २६ जनासँगै नेपालमा हालसम्म ज्यान गुमाउनेको संख्या ९,८३४ पुगेको मन्त्रालयद्धारा जारी विवरणमा उल्लेख छ ।

नेपालमा हालसम्म ३१ हजार १४ जना संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । ती मध्ये २७ हजार ८२० जना होम आइसोलेशन र ३,१९४ जना संस्थागत आइसोलेशनमा रहेका छन् ।

त्यस्तै हाल देशैभरीका विभिन्न अस्पतालमा ६८६ जना आइसीयु र १६१ जना भेन्टिलेटरमा रहेका छन् । विहीवारको तुलनामा आज भेन्टिलेटर र आइसीयुमा उपचार गराउनेको संख्यामा वृद्दि भएको छ ।

पछिल्लो २४ घण्टामा ३,३६५ जनामा कोरोना संक्रमण, १६ जनाको मृत्यु

वि.सं.२०७८ साउन १५ शुक्रवार १६:५८ मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

काठमाडौं । राहदानी विभागमा हाल करिब एक महिनालाई मात्र पुग्ने...

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति...