आज देशैभरी ३,१०६ जनामा कोरोना संक्रमण, २३ जनाको मृत्यु

१६ साउन, काठमाडौं । नेपालमा आज ३,१०६ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको ९,२६३ पिसीआर र ४,२६५ ऐन्टिजेन गरी १३,५१९ वटा नमुना परीक्षणमा ३,१०६ जना संक्रमित थपिएका हुन् । शुक्रवारको तुलनामा संक्रमित हुनेको संख्या केही कमी भएको छ । काठमाडौंमा ५१७, ललितपुरमा १६४ र भक्तपुरमा … Continue reading आज देशैभरी ३,१०६ जनामा कोरोना संक्रमण, २३ जनाको मृत्यु