आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?
१८ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ । बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज सोमबार (साउन १८ गते, अगस्त २) को बजारमा अमेरिकी डलर १ को खरिददर ११८ रुपैयाँ ७६ पैसा र विक्रिदर ११९ रुपैयाँ ३६ पैसा रहेको छ । आज डलरको भाउ आइतवारकै मूल्यमा … Continue reading आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed