बागमती प्रदेशमा थप ५ कोरोना संक्रमितको मृत्यु
१८ साउन, काठमाडौं । बागमती प्रदेशमा आइतवार थप ५ कोरोना संक्रमितको मृत्यु भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार आइतवार काठमाडौंका ६६ र ८१ वर्षीय २ पुरुष, दोलखाका ६६ र ललितपुरका ९३ वर्षीय पुरुष तथा मकवानपुरकी ६१ वर्षीया महिला गरेर ५ जनाको मृत्यु भएको हो । आइतवार थपिएका ५ जनासँगै प्रदेशमा संक्रमणबाट ज्यान गुमाउनेको … Continue reading बागमती प्रदेशमा थप ५ कोरोना संक्रमितको मृत्यु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed