back
CTIZAN AD

बागमती प्रदेशमा थप ५ कोरोना संक्रमितको मृत्यु

वि.सं.२०७८ साउन १८ सोमवार

744 

shares

१८ साउन, काठमाडौं । बागमती प्रदेशमा आइतवार थप ५ कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार आइतवार काठमाडौंका ६६ र ८१ वर्षीय २ पुरुष, दोलखाका ६६ र ललितपुरका ९३ वर्षीय पुरुष तथा मकवानपुरकी ६१ वर्षीया महिला गरेर ५ जनाको मृत्यु भएको हो ।

आइतवार थपिएका ५ जनासँगै प्रदेशमा संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४०५८ पुगेको छ ।

प्रदेशमा आइतवार गरिएको ५,८७५ नमुना परीक्षणमा ११४६ जनामा संक्रमण पुष्टि भएको छ । आइतवार थपिएका ११४६ जनासँगै प्रदेशमा हालसम्म ३ लाख ७६ हजार ६१५ जना संक्रमित भएका छन् । ती मध्ये ३ लाख ५९ हजार ९५६ जना संक्रमणबाट मुक्त भइसकेका छन् । आइतवार प्रदेशमा ८१७ जना संक्रमणबाट मुक्त भएका थिए । प्रदेशमा हाल ४९० जना आइसीयु र ९४ जना भेन्टिलेटरमा उपचारत रहेको पनि मन्त्रालयद्धारा जारी विवरणमा उल्लेखछ ।

वि.सं.२०७८ साउन १८ सोमवार ०८:५७ मा प्रकाशित

बाजुराका सबै स्थानीय तहको बजेट सार्वजनिक, कुन पालिकालाई कति ?

बाजुराका सबै स्थानीय तहको बजेट सार्वजनिक, कुन पालिकालाई कति ?

बाजुरा । यहाँका चार नगरपालिका र पाँच गाउँपालिकाका नगर उपप्रमुख...

भक्तपुरमा ‘बर्डफ्लू’, देखिएपछि ४८ हजार कुखुरा नष्ट गरियो

भक्तपुरमा ‘बर्डफ्लू’, देखिएपछि ४८ हजार कुखुरा नष्ट गरियो

भक्तपुर । जिल्लामा पंक्षीमा लाग्ने ‘बर्डफ्लू’ पुष्टि भएको छ चाँगुनारायण...

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच रणनीतिक सहकार्य, नेपालको उच्च शिक्षा विश्वस्तरमा पुर्‍याउने लक्ष्य

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच रणनीतिक सहकार्य, नेपालको उच्च शिक्षा विश्वस्तरमा पुर्‍याउने लक्ष्य

काठमाडौं। नेपालको उच्च शिक्षा क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा सशक्त बनाउने उद्देश्यसहित...

रेडन स्कुलमा योग दिवसः २३ विद्यार्थी ‘बालयोगी’ उपाधिबाट सम्मानित

रेडन स्कुलमा योग दिवसः २३ विद्यार्थी ‘बालयोगी’ उपाधिबाट सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...

बालबालिकाका लागि घर मात्र होइन, जीवनको दोस्रो अवसर बन्दै ‘सम्सारा घर’

बालबालिकाका लागि घर मात्र होइन, जीवनको दोस्रो अवसर बन्दै ‘सम्सारा घर’

पर्वत । नेपालका अनाथ, असहाय, विपन्न, दलित तथा अल्पसंख्यक समुदायका...

रास्वपा प्रथम महाधिवेशनः पहिलो चरणको मतदान जारी

रास्वपा प्रथम महाधिवेशनः पहिलो चरणको मतदान जारी

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत मतदान जारी...