back
CTIZAN AD

माओवादी केन्द्रको स्थायी कमिटीको बैठक बस्दै

वि.सं.२०७८ साउन १८ सोमवार

651 

shares

१८ साउन, काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायि कमिटीको बैठक आज पार्टी कार्यालय पेरिसडाँडामा बस्दै छ ।

आज दिउँसो ३ बजे बस्ने केन्द्रको आजको बैठकमा सरकारमा सहभागी हुने मन्त्री छान्ने लगायतका विभिन्न विषयमा छलफल हुने एक नेताले बताएका छन् ।

माओवादी केन्द्रले अझै सात मन्त्रालय पाउने सम्भावना रहेको छ भने शेर बहादुर देउवा नेतृत्वको सरकारमा यसअघि जनार्दन शर्माले अर्थ मन्त्रालय र पम्फा भुसालले उर्जा मन्त्रालयको जिम्मेवारी पाइसकेका छन् ।

असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले आफ्नो नेतृत्वमा सरकार गठन भएको दुईसाता भइसक्दा पनि मन्त्रिपरिष्द विस्तार गर्न सकेका छैनन् ।

माओवादीबाट नारायणकाजी श्रेष्ठ, हरिबोल गजुरेल, देवेन्द्र पौडेल, हरिराज अधिकारी, देवप्रसाद गुरुङ, मातृका यादव, जयपुरी घर्ती, अञ्जना विशंखे ,शशी श्रेष्ठ, सुदन किराती, अमनलाल मोदी, शिवकुमार मण्डल लगायतको सरकारमा जाने चर्चा रहेको छ । माओवादी केन्द्रमा मन्त्रीका आकांक्षी धेरै भएपछि कसलाई मन्त्री बनाउने भन्ने सकसमा नेतृत्व रहेको बताइएको छ ।

वि.सं.२०७८ साउन १८ सोमवार ०९:२२ मा प्रकाशित

बसले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु

बसले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु

बागमती । हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ सडकअन्तर्गत मकवानपुरको मकवानपुरगढी २ सिखरकटेरीमा...

एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई जना पक्राउ

एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई जना पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँ गोङ्गबुबाट एसएलआरको म्याग्जिन र ४५ राउण्ड...

चीनसँगको छोटो व्यापारिक नाका ओलाङचुङ्गोला पुनःसञ्चालन

चीनसँगको छोटो व्यापारिक नाका ओलाङचुङ्गोला पुनःसञ्चालन

फुङ्लिङ (ताप्लेजुङ) । ताप्लेजुङको टिप्ताला नाकामा कर्मचारी व्यवस्थापन भएसँगै पुनः...

यार्सागुम्बा सङ्कलन गरेर फर्कने क्रममा लडेर युवाको मृत्यु

यार्सागुम्बा सङ्कलन गरेर फर्कने क्रममा लडेर युवाको मृत्यु

गोरखा । यार्सागुम्बा सङ्कलन गर्न गएका गोरखाका एक जना युवाको...

बाँकेसहित तराईमा अत्यधिक गर्मी, जनजीवन प्रभावित

बाँकेसहित तराईमा अत्यधिक गर्मी, जनजीवन प्रभावित

नेपालगञ्ज । बाँकेसहित तराईका जिल्लामा अत्यधिक गर्मी बढेसँगै जनजीवन प्रभावित...

कति तोकेको छ समितिले आजको बजारमा तरकारीको थोक मूल्य ?

कति तोकेको छ समितिले आजको बजारमा तरकारीको थोक मूल्य ?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...