माओवादीको सम्पर्कमा आइन् विमला वली, मुख्यमन्त्री पोखरेलले बन्धक बनाएको आरोप
साउन २०, काठमाडौं । लुम्बिनी प्रदेशकी सांसद विमला खत्री (वली) माओवादी केन्द्रको सम्र्पकमा पुगेकी छिन् । बुधबार उनले आफुँ माओवादी केन्द्रमै रहेको र एमालेमा नगएको भन्दै माओवादी केन्द्रका प्रदेश संसदीय दलका नेता कुलप्रसाद केसी ‘सोनाम’लाई फोन र म्यासेज गरेकी हुन् । माओवादी केन्द्रका प्रदेश सभा सदस्य इन्द्रप्रसाद खरेलले वली सम्पर्कमा आएको र छिट्टै पत्रकार सम्मेलन … Continue reading माओवादीको सम्पर्कमा आइन् विमला वली, मुख्यमन्त्री पोखरेलले बन्धक बनाएको आरोप
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed