वार्ता कमिटीका सदस्यहरुले समय मागेपछि माधव समूहले गरेन विभाजनको निर्णय

साउन २२, काठमाडौं । नेकपा (एमाले)को माधवकुमार नेपाल पक्षको केन्द्रीय समिति बैठकले पार्टी एकताको लागि पुनः एक पटक प्रयास गर्ने निर्णय गरेको छ । शुक्रबार सम्पन्न बैठकले सात दिनको समय सीमा तोक्दै एकताको प्रयास गर्ने निर्णय गरेको हो । एमालेका एक स्थायी समिति सदस्यले बताएअनुसार पार्टी विवाद समाधानका लागि गठित कार्यदलका सदस्यहरुले विवाद समाधानको लागि … Continue reading वार्ता कमिटीका सदस्यहरुले समय मागेपछि माधव समूहले गरेन विभाजनको निर्णय