पछिल्लो २४ घण्टामा कोरोनाबाट ३ हजार ७२९ संक्रमित, २५ जनाको मृत्यु
२२ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ७२९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रवार पिसीआर र एन्टिजेन विधिबाट १५ हजार ६७५ नमुना परीक्षण गर्दा ३ हजार ७२९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो । बिहीवारको तुलनामा संक्रमित हुनेको संख्या आज पनि केही घटेको छ । आज … Continue reading पछिल्लो २४ घण्टामा कोरोनाबाट ३ हजार ७२९ संक्रमित, २५ जनाको मृत्यु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed