गण्डकी प्रदेशमा एकैदिन थपिए ७०१ कोरोना संक्रमित, ५ जनाको मृत्यु

२२ साउन, पोखरा । कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा शुक्रवार ५ जनाको मृत्यु भएको छ । प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार मृत्यु हुनेमा कास्कीमा २, तथा बागलुङ, पर्वत र म्याग्दीका १÷१ जना गरी ५ जना रहेका छन् । शुक्रवार थपिएका ५ जनासँगै प्रदेशमा हालसम्म ज्यान गुमाउनेको संख्या १ हजार १२३ पुगेको छ । त्यस्तै प्रदेशमा शुक्रवार मुस्ताङमा … Continue reading गण्डकी प्रदेशमा एकैदिन थपिए ७०१ कोरोना संक्रमित, ५ जनाको मृत्यु