आज देशैभरी थपिए कोरोनाका ३ हजार २१८ संक्रमित, १९ जनाको मृत्यु

२३ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३ हजार २१८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिवार पिसीआर र एन्टिजेन विधिबाट १३ हजार ५७३ नमुना परीक्षण गर्दा ३ हजार २१८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो । शुक्रवारको तुलनामा संक्रमित हुनेको संख्या आज झण्डै ५ सयले घटेको छ । … Continue reading आज देशैभरी थपिए कोरोनाका ३ हजार २१८ संक्रमित, १९ जनाको मृत्यु