गण्डकी प्रदेशमा कोरोनाबाट थप ५७३ संक्रमित, ५ जनाको मृत्यु, कुन जिल्लामा कति थपिए त ?
२३ साउन, पोखरा । कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा शनिवार ५ जनाको मृत्यु भएको छ । प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार मृत्यु हुनेमा कास्कीमा ३ तथा लमजुङ र नवलपरासीपूर्वका १÷१ जना गरी ५ जनाको मृत्यु भएको हो । शनिवार थपिएका ५ जनासँगै प्रदेशमा हालसम्म ज्यान गुमाउनेको संख्या ११२८ पुगेको छ । त्यस्तै प्रदेशमा शनिवार म्याग्दीमा २४, पर्बतमा … Continue reading गण्डकी प्रदेशमा कोरोनाबाट थप ५७३ संक्रमित, ५ जनाको मृत्यु, कुन जिल्लामा कति थपिए त ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed