भोलीदेखि १४ लाखलाई दोस्रो मात्राको खोप लगाइने, विदेश जाने नागरिकले पनि लगाउन पाउने

२४ साउन, काठमाडौं । भारतीय कम्पनीद्धारा उत्पादित कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएर दोस्रो मात्राको पर्खाइमा रहेका १४ लाख नागरिकले सोमबारदेखि खोप लगाउन पाउने भएका छन् । दोस्रो मात्रा खोपको पर्खाइमा रहेका ६५ वर्ष र सो भन्दा माथि उमेर समुहका झण्डै १४ लाख नागरिकले भुटान र जापान सरकारले उपलब्ध गराएको अस्ट्राजेनिक खोप लगाउन पाउने भएका हुन् … Continue reading भोलीदेखि १४ लाखलाई दोस्रो मात्राको खोप लगाइने, विदेश जाने नागरिकले पनि लगाउन पाउने