सरकारको न्यूनतम साझा कार्यक्रम : चैतसम्म सबै नेपालीलाई निःशुल्क कोरोना खोप
साउन २४, काठमाडौं । सरकारले आगामी चैतसम्म सबै नेपालीलाई कोरोना खोप उपलब्ध गराउने भएको छ । आइतबार गठबन्धन सरकारको न्यूनत साझा कार्यक्रम सार्वजनिक गर्दै यस्तो घोषणा गरिएको हो । गठबन्धन सरकारले कोरोना खोपलाई पहिलो प्राथमिकताको रुपमा राखेको छ । त्यस्तै न्यूनतम कार्यक्रममा यसअघिको सरकारले स्वास्थ्य सामाग्री खरिदमा गरेको अनियमितताको छानबिन गर्ने पनि उल्लेख छ । … Continue reading सरकारको न्यूनतम साझा कार्यक्रम : चैतसम्म सबै नेपालीलाई निःशुल्क कोरोना खोप
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed