back
CTIZAN AD

सरकारको न्यूनतम साझा कार्यक्रम : चैतसम्म सबै नेपालीलाई निःशुल्क कोरोना खोप

वि.सं.२०७८ साउन २४ आइतवार

663 

shares

साउन २४, काठमाडौं । सरकारले आगामी चैतसम्म सबै नेपालीलाई कोरोना खोप उपलब्ध गराउने भएको छ । आइतबार गठबन्धन सरकारको न्यूनत साझा कार्यक्रम सार्वजनिक गर्दै यस्तो घोषणा गरिएको हो ।

गठबन्धन सरकारले कोरोना खोपलाई पहिलो प्राथमिकताको रुपमा राखेको छ ।

त्यस्तै न्यूनतम कार्यक्रममा यसअघिको सरकारले स्वास्थ्य सामाग्री खरिदमा गरेको अनियमितताको छानबिन गर्ने पनि उल्लेख छ । उक्त अनियमिततामा दोषी देखिएका व्यक्ति तथा संस्थालाई कारबाही गर्ने कार्यक्रम उल्लेख छ ।

सरकारका साझा कार्यक्रम कार्यदलका संयोजकसमेत रहेका कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले प्रस्तुत गरेका थिए ।

वि.सं.२०७८ साउन २४ आइतवार १७:२६ मा प्रकाशित

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

गोदावरी (कैलाली) । लम्कीचुहा नगरपालिका–३ स्थित गोरङ्गे ब्यारेकमा सैन्य तालिमका...

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनको पहिलो चरणको...

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

तुलसीपुर(दाङ) । दाङका १० स्थानीय तहले आगामी आर्थिक बर्ष २०८३÷०८४...

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो...