back
CTIZAN AD

यस्तो छ गठबन्धन सरकारको साझा न्यूनतम कार्यक्रम (पूर्णंपाठसहित)

वि.सं.२०७८ साउन २४ आइतवार

855 

shares

साउन २४, काठमाडौं । गठबन्धन सरकारले आफ्ना न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ । आइतबार सिंहदरबारमा पत्रकार सम्मेलन गरि सरकारले कार्यक्रम सार्वजनिक गरेको हो ।

सरकारले आफ्नो न्यूनतम साझा कार्यक्रममा कोरोना खोपलाई पहिलो प्राथमिकतामा राखेको छ । सरकारले आगामी चैतसम्म सबै नेपालीलाई खोप उपलब्ध गराउने बताएको छ ।

सरकारका साझा कार्यक्रम कार्यदलका संयोजकसमेत रहेका कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले प्रस्तुत गरेका थिए ।

कांग्रेसका महामन्त्री खड्काको संयोजकत्वमा बनेको कार्यदलमा कांग्रेसबाट रमेश लेखक र मिनेन्द्र रिजाल, माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ र जसपाबाट महेन्द्र राय यादव र राजेन्द्र श्रेष्ठ सदस्य रहेका थिए । कार्यदलले शीर्ष नेताहरुको सुझाबका आधारमा न्यूनतम साझा कार्यक्रम बनाएको थियो ।

यस्तो छ पूर्णंपाठ


सम्बन्धित समाचार

सरकारको न्यूनतम साझा कार्यक्रम : चैतसम्म सबै नेपालीलाई निःशुल्क कोरोना खोप

वि.सं.२०७८ साउन २४ आइतवार १७:४४ मा प्रकाशित

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

गोदावरी (कैलाली) । लम्कीचुहा नगरपालिका–३ स्थित गोरङ्गे ब्यारेकमा सैन्य तालिमका...

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनको पहिलो चरणको...

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

तुलसीपुर(दाङ) । दाङका १० स्थानीय तहले आगामी आर्थिक बर्ष २०८३÷०८४...

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो...