डा.रवीन्द्र पाण्डे भन्छन्–यसरी नियन्त्रण गर्न सकिन्छ कोरोना महामारीको तेस्रो लहर

स्वास्थ्य मन्त्रालयले असोज १५ देखि मङ्सिरसम्म तेस्रो लहर फैलिने तथा करिब २ लाख संक्रमित हुने जनाएको छ । मन्त्रालयको यस्तो आंकलन रहेपनि तेस्रो लहर रोक्नको लागि वा कम प्रभावी बनाउनको लागि सरकार र नागरिक सतर्क हुनु र आफ्नो कर्तब्य पूरा गर्नु अपरिहार्य रहेको जनस्वास्थ्यविज्ञ डा. रविन्द्र पाण्डे बताउँछन् । यस्तो छ तेस्रो लहर रोक्नका लागि … Continue reading डा.रवीन्द्र पाण्डे भन्छन्–यसरी नियन्त्रण गर्न सकिन्छ कोरोना महामारीको तेस्रो लहर