पछिल्लो २४ घण्टामा कोरोनाबाट ३ हजार ६५१ जना संक्रमित, २२ को मृत्यु

२५ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभरी ३ हजार ६५१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०,४४५ पिसीआर र ६,१४९ एन्टिजेन गरी दुवै विधिबाट गरिएको १६ हजार ५९४ नमुना परीक्षणमा ३ हजार ६५१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो । आइतवारको तुलनामा सोमवार परीक्षण गराउने र संक्रमित हुनेको संख्यामा … Continue reading पछिल्लो २४ घण्टामा कोरोनाबाट ३ हजार ६५१ जना संक्रमित, २२ को मृत्यु