आज डलरको भाउमा वृद्दि, यस्तो छ हेर्नुहोस् अन्य मुद्राको विवरण

२६ साउन, काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार रहेको छ । राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज मंगलवार (साउन २६ गते, अगस्त १०) को बजारमा अमेरिकी डलर १ को खरिददर ११८ रुपैयाँ ५२ पैसा र विक्रिदर ११९ रुपैयाँ १२ पैसा रहेको छ । सोमवारको तुलनामा डलरको भाउ आज … Continue reading आज डलरको भाउमा वृद्दि, यस्तो छ हेर्नुहोस् अन्य मुद्राको विवरण