back
CTIZAN AD

आज डलरको भाउमा वृद्दि, यस्तो छ हेर्नुहोस् अन्य मुद्राको विवरण

वि.सं.२०७८ साउन २६ मंगलवार

789 

shares

२६ साउन, काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज मंगलवार (साउन २६ गते, अगस्त १०) को बजारमा अमेरिकी डलर १ को खरिददर ११८ रुपैयाँ ५२ पैसा र विक्रिदर ११९ रुपैयाँ १२ पैसा रहेको छ । सोमवारको तुलनामा डलरको भाउ आज १६ पैसाले बढेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३९ रुपैयाँ ३१ पैसा र विक्रिदर १४० रुपैयाँ ०२ पैसा रहेको छ । सोमवारको तुलनामा आज युरोको भाउ १० पैसाले बढेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १६४ रुपैयाँ ५८ पैसा र विक्रिदर १६५ रुपैयाँ ४१ पैसा रहेको छ । सोमवारको तुलनामा आज पाउण्डको भाउ ३७ पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको विवरण

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 118.52 119.12
EUR (European Euro)
1 139.31 140.02
GBP (UK Pound Sterling)
1 164.58 165.41
CHF (Swiss Franc)
1 129.21 129.86
AUD (Australian Dollar)
1 87.02 87.46
CAD (Canadian Dollar)
1 94.48 94.95
SGD (Singapore Dollar)
1 87.38 87.82
JPY (Japanese Yen)
10 10.76 10.81
CNY (Chinese Yuan)
1 18.30 18.39
SAR (Saudi Arabian Riyal)
1 31.60 31.76
QAR (Qatari Riyal)
1 32.55 32.72
THB (Thai Baht)
1 3.55 3.56
AED (UAE Dirham)
1 32.27 32.43
MYR (Malaysian Ringgit)
1 28.03 28.17
KRW (South Korean Won)
100 10.35 10.40
SEK (Swedish Kroner)
1 13.64 13.71
DKK (Danish Kroner)
1 18.73 18.83
HKD (Hong Kong Dollar)
1 15.23 15.31
KWD (Kuwaity Dinar)
1 393.99 395.98
BHD (Bahrain Dinar)
1 314.36 315.95

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७८ साउन २६ मंगलवार ०८:३५ मा प्रकाशित

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेड कर्पोरेट बिजनेस अवार्ड एण्ड...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...