back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७८ साउन २५ सोमवार

633 

shares

२५ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज सोमवार (साउन २५ गते, अगस्त ९) को बजारमा अमेरिकी डलर १ को खरिददर ११८ रुपैयाँ ३६ पैसा र विक्रिदर ११८ रुपैयाँ ९६ पैसा रहेको छ । डलरको भाउ आज पनि आइतवारकै मूल्यमा कारोबार भइरहेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३९ रुपैयाँ २१ पैसा र विक्रिदर १३९ रुपैयाँ ९१ पैसा रहेको छ । आइतवारको तुलनामा आज युरोको भाउ ५८ पैसाले घटेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १६४ रुपैयाँ २१ पैसा र विक्रिदर १६५ रुपैयाँ ०४ पैसा रहेको छ । आज पाउण्डको भाउ पनि झण्डै ५० पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको विवरण

Showing Exchange Rate for August 9, 2021

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 118.36 118.96
EUR (European Euro)
1 139.21 139.91
GBP (UK Pound Sterling)
1 164.21 165.04
CHF (Swiss Franc)
1 129.41 130.07
AUD (Australian Dollar)
1 87.06 87.50
CAD (Canadian Dollar)
1 94.33 94.80
SGD (Singapore Dollar)
1 87.39 87.83
JPY (Japanese Yen)
10 10.73 10.79
CNY (Chinese Yuan)
1 18.26 18.35
SAR (Saudi Arabian Riyal)
1 31.56 31.72
QAR (Qatari Riyal)
1 32.31 32.48
THB (Thai Baht)
1 3.54 3.56
AED (UAE Dirham)
1 32.22 32.39
MYR (Malaysian Ringgit)
1 28.05 28.20
KRW (South Korean Won)
100 10.33 10.38
SEK (Swedish Kroner)
1 13.66 13.73
DKK (Danish Kroner)
1 18.72 18.81
HKD (Hong Kong Dollar)
1 15.21 15.29
KWD (Kuwaity Dinar)
1 393.48 395.48
BHD (Bahrain Dinar)
1 313.87 315.46

 

वि.सं.२०७८ साउन २५ सोमवार ०८:२१ मा प्रकाशित

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेड कर्पोरेट बिजनेस अवार्ड एण्ड...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...