डलरको भाउमा आज पनि बृद्दि, हेर्नुहोस् कति छ त अन्य मुद्राको मूल्य विवरण ?

२७ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार तोकेको छ । बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बुधवार (साउन २७ गते, अगस्त ११) को बजारमा अमेरिकी डलर १ को खरिददर ११८ रुपैयाँ ७८ पैसा र विक्रिदर ११९ रुपैयाँ ३८ पैसा रहेको छ । मंगलवारको तुलनामा आज डलरको … Continue reading डलरको भाउमा आज पनि बृद्दि, हेर्नुहोस् कति छ त अन्य मुद्राको मूल्य विवरण ?