back
CTIZAN AD

डलरको भाउमा आज पनि बृद्दि, हेर्नुहोस् कति छ त अन्य मुद्राको मूल्य विवरण ?

वि.सं.२०७८ साउन २७ बुधवार

879 

shares

२७ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बुधवार (साउन २७ गते, अगस्त ११) को बजारमा अमेरिकी डलर १ को खरिददर ११८ रुपैयाँ ७८ पैसा र विक्रिदर ११९ रुपैयाँ ३८ पैसा रहेको छ । मंगलवारको तुलनामा आज डलरको भाउ २६ पैसाले बढेको हो ।

त्यसैगरी आज युरो १ को खरिददर १३९ रुपैयाँ २८ पैसा र विक्रिदर ३९ रुपैयाँ ९८ पैसा रहेको छ । आज युरोको भाउ केही पैसाले घटेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १६४ रुपैयाँ ६३ पैसा र विक्रिदर १६५ रुपैयाँ ४६ पैसा रहेको छ । सोमवारको तुलनामा आज पाउण्डको भाउ पनि केही पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको विवरण

(For the purpose of Nepal Rastra Bank)
Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 118.78 119.38
EUR (European Euro)
1 139.28 139.98
GBP (UK Pound Sterling)
1 164.63 165.46
CHF (Swiss Franc)
1 128.90 129.55
AUD (Australian Dollar)
1 87.18 87.62
CAD (Canadian Dollar)
1 94.48 94.96
SGD (Singapore Dollar)
1 87.46 87.90
JPY (Japanese Yen)
10 10.75 10.81
CNY (Chinese Yuan)
1 18.33 18.42
SAR (Saudi Arabian Riyal)
1 31.67 31.83
QAR (Qatari Riyal)
1 32.62 32.79
THB (Thai Baht)
1 3.55 3.57
AED (UAE Dirham)
1 32.34 32.50
MYR (Malaysian Ringgit)
1 28.09 28.23
KRW (South Korean Won)
100 10.32 10.37
SEK (Swedish Kroner)
1 13.63 13.70
DKK (Danish Kroner)
1 18.73 18.82
HKD (Hong Kong Dollar)
1 15.26 15.34
KWD (Kuwaity Dinar)
1 394.70 396.69
BHD (Bahrain Dinar)
1 315.06 316.65

आज डलरको भाउमा वृद्दि, यस्तो छ हेर्नुहोस् अन्य मुद्राको विवरण

वि.सं.२०७८ साउन २७ बुधवार ०८:४६ मा प्रकाशित

तोलामा दुई हजारले बढ्यो सुनको मूल्य

तोलामा दुई हजारले बढ्यो सुनको मूल्य

काठमाडौँ । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु...

‘बर्डफ्लु’ नियन्त्रणका लागि आकस्मिक कार्य सुरु,१० जिल्लामा ५ लाख बढी कुखुरा नष्ट

‘बर्डफ्लु’ नियन्त्रणका लागि आकस्मिक कार्य सुरु,१० जिल्लामा ५ लाख बढी कुखुरा नष्ट

कीर्तिपुर (काठमाडौँ) । सरकारले बर्डफ्लु प्रभावित क्षेत्रमा रोग नियन्त्रण र...

विदेशबाट फर्किएर पशुपालन व्यवसायमा रमाउँदै ढुंगाना

विदेशबाट फर्किएर पशुपालन व्यवसायमा रमाउँदै ढुंगाना

म्याग्दी (बेनी) । म्याग्दीमा वैदेशिक रोजगारी त्यागेर पशुपालनमा लागेका युवाले...

कोरलानाका भन्सारबाट छ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन

कोरलानाका भन्सारबाट छ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन

मुस्ताङ । यहाँको उपल्लो मुस्ताङस्थित लोमान्थाङ–१ न्हेचुङमा रहेको मुस्ताङ भन्सार...

एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु

एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु

म्याग्दी । म्याग्दीमा १८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ ।आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेकोछ ।...