अविश्वासको प्रस्ताव ‘फेस’ गर्ने अवस्था नदेखेपछि शंकर पोखरेलले दिए राजीनामा
साउन २७, काठमाडौं । लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेल पदबाट राजीनामा दिएका छन् । प्रदेशसभामा अविश्वासको प्रस्ताव पास हुने देखेपछि उनले बुधबार राजीनामा दिएका हुन् । एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले मुख्यमन्त्री पोखरेलले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष राजीनामा दिएको पुष्टी गरे । पोखरेलविरुद्व विपक्षी गठबन्धनले दर्ता गराएको अविश्वासको प्रस्तावमाथि आजदेखि प्रदेशसभामा छलफल हुने कार्यसूची थियो । … Continue reading अविश्वासको प्रस्ताव ‘फेस’ गर्ने अवस्था नदेखेपछि शंकर पोखरेलले दिए राजीनामा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed