गण्डकी प्रदेशमा कास्कीका थप ७ कोरोना संक्रमितको मृत्यु, ६५४ संक्रमित
२८ साउन, पोखरा । कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा बिहीवार थप ७जनाको मृत्यु भएको छ । प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार मृत्यु हुने सबै कास्कीका रहेका छन् । बिहीवार थपिएका ७ जनासँगै प्रदेशमा हालसम्म ज्यान गुमाउनेको संख्या १ हजार १६१ पुगेको छ । त्यस्तै प्रदेशमा बिहीवार म्याग्दीमा १२, पर्बतमा २२, गोरखामा ३९, लमजुङमा ६, तनहुँमा १०२, कास्कीमा … Continue reading गण्डकी प्रदेशमा कास्कीका थप ७ कोरोना संक्रमितको मृत्यु, ६५४ संक्रमित
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed