बेलायत जस्तो देशमा मानव अधिकार हनन गरिएको भन्दै एनआरएनएको गम्भीर ध्यानाकर्षण
२९ साउन, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले बेलायतजस्तो देशमा आमरण अनशन बसेका भूपु गोर्खामाथि दमन गरिएको भन्दै एनआरएनएले आपत्ति जनाएको छ । एनआरएनएका उपाध्यक्ष तथा बैदेशिक रोजगार एवं वेलफेयर अफ एनआरएन डिपार्टमेन्टका प्रमुख रहेका डा. बद्री केसीले एक भिडियोमार्फत् अनशन बसिरहेका भूपू गोर्खामाथि बेलायत सरकारबाट गरिएको दमनप्रति एनआरएनएको गम्भीर ध्यानाकर्षण भएको भन्दै भूपु … Continue reading बेलायत जस्तो देशमा मानव अधिकार हनन गरिएको भन्दै एनआरएनएको गम्भीर ध्यानाकर्षण
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed