निरन्तर ओरालोतिर डलरको भाउ, यस्तो छ अन्य मुद्राको मूल्य विवरण
२९ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ । बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शुक्रवार (साउन २९ गते, अगस्त १३) को बजारमा अमेरिकी डलर १ को खरिददर ११८ रुपैयाँ ५२ पैसा र विक्रिदर ११९ रुपैयाँ १२ पैसा रहेको छ । विहीवारको तुलनामा आज डलरको भाउ … Continue reading निरन्तर ओरालोतिर डलरको भाउ, यस्तो छ अन्य मुद्राको मूल्य विवरण
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed