back
CTIZAN AD

निरन्तर ओरालोतिर डलरको भाउ, यस्तो छ अन्य मुद्राको मूल्य विवरण

वि.सं.२०७८ साउन २९ शुक्रवार

810 

shares

२९ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शुक्रवार (साउन २९ गते, अगस्त १३) को बजारमा अमेरिकी डलर १ को खरिददर ११८ रुपैयाँ ५२ पैसा र विक्रिदर ११९ रुपैयाँ १२ पैसा रहेको छ । विहीवारको तुलनामा आज डलरको भाउ झण्डै ३० पैसाले घटेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३९ रुपैयाँ ०८ पैसा र विक्रिदर १३९ रुपैयाँ ७९ पैसा रहेको छ । युरोको भाउ आजपनि केही पैसाले घटेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १६४ रुपैयाँ ६३ पैसा र विक्रिदर १६५ रुपैयाँ ४६ पैसा रहेको छ । विहीवारको तुलनामा आप पाउण्डको भाउ पनि ४२ पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको विवरण

(For the purpose of Nepal Rastra Bank)
Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 118.52 119.12
EUR (European Euro)
1 139.08 139.79
GBP (UK Pound Sterling)
1 164.21 165.04
CHF (Swiss Franc)
1 128.50 129.15
AUD (Australian Dollar)
1 87.20 87.64
CAD (Canadian Dollar)
1 94.69 95.17
SGD (Singapore Dollar)
1 87.32 87.76
JPY (Japanese Yen)
10 10.73 10.79
CNY (Chinese Yuan)
1 18.30 18.39
SAR (Saudi Arabian Riyal)
1 31.60 31.76
QAR (Qatari Riyal)
1 32.55 32.72
THB (Thai Baht)
1 3.59 3.61
AED (UAE Dirham)
1 32.27 32.43
MYR (Malaysian Ringgit)
1 28.00 28.14
KRW (South Korean Won)
100 10.19 10.24
SEK (Swedish Kroner)
1 13.67 13.74
DKK (Danish Kroner)
1 18.70 18.80
HKD (Hong Kong Dollar)
1 15.23 15.31
KWD (Kuwaity Dinar)
1 393.95 395.94
BHD (Bahrain Dinar)
1 314.35 315.94

आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७८ साउन २९ शुक्रवार ०८:५६ मा प्रकाशित

कुमारी बैंकद्वारा बाढी तथा प्राकृतिक विपद् प्रभावितका लागि ३ करोड ३९ लाख सहयोग

कुमारी बैंकद्वारा बाढी तथा प्राकृतिक विपद् प्रभावितका लागि ३ करोड ३९ लाख सहयोग

काठमाडौं । कुमारी बैंक लिमिटेडले देशका विभिन्न जिल्लामा बाढी तथा...

बाढी प्रभावितलाई नेपाल टेलिकमको निःशुल्क भ्वाइस, डाटा र एसएमएस सुविधा निरन्तर

बाढी प्रभावितलाई नेपाल टेलिकमको निःशुल्क भ्वाइस, डाटा र एसएमएस सुविधा निरन्तर

काठमाडौं । नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्र तथा आसपासका सेवाग्राहीलाई...

भोटेकोशी बाढीपीडितका लागि आइएमई ग्रुपले १० करोड सहयोग गर्ने

भोटेकोशी बाढीपीडितका लागि आइएमई ग्रुपले १० करोड सहयोग गर्ने

काठमाडौं । आइएमई ग्रुपले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित...

नाडा अटो शोमा बैंकहरूको विशेष अफर, ग्राहकलाई छनौटको अवसर

नाडा अटो शोमा बैंकहरूको विशेष अफर, ग्राहकलाई छनौटको अवसर

काठमाडौं । १८औँ नाडा अटो शो २०२६ मा सहभागी बैंकहरूले...

नेपाल लाइफद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड ५१ लाख सहयोग

नेपाल लाइफद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड ५१ लाख सहयोग

काठमाडौं । रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको बाढी तथा प्राकृतिक...