back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७८ साउन २८ बिहीवार

555 

shares

२८ साउन, काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बिहीवार (साउन २८ गते, अगस्त १२) को बजारमा अमेरिकी डलर १ को खरिददर ११८ रुपैयाँ ८० पैसा र विक्रिदर ११९ रुपैयाँ ४० पैसा रहेको छ । आज डलरको भाउ केही पैसाले बढेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३९ रुपैयाँ १३ पैसा र विक्रिदर ३९ रुपैयाँ ८३ पैसा रहेको छ । आज युरोको भाउ पनि १५ पैसाले घटेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १६४ रुपैयाँ ६३ पैसा र विक्रिदर १६५ रुपैयाँ ४६ पैसा रहेको छ । आज युरोको भाउ पनि ५८ पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको विवरण

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 118.80 119.40
EUR (European Euro)
1 139.13 139.83
GBP (UK Pound Sterling)
1 164.05 164.88
CHF (Swiss Franc)
1 128.65 129.30
AUD (Australian Dollar)
1 87.07 87.51
CAD (Canadian Dollar)
1 94.72 95.20
SGD (Singapore Dollar)
1 87.36 87.80
JPY (Japanese Yen)
10 10.73 10.78
CNY (Chinese Yuan)
1 18.32 18.41
SAR (Saudi Arabian Riyal)
1 31.68 31.84
QAR (Qatari Riyal)
1 32.63 32.79
THB (Thai Baht)
1 3.56 3.58
AED (UAE Dirham)
1 32.34 32.51
MYR (Malaysian Ringgit)
1 28.02 28.16
KRW (South Korean Won)
100 10.25 10.31
SEK (Swedish Kroner)
1 13.61 13.68
DKK (Danish Kroner)
1 18.71 18.80
HKD (Hong Kong Dollar)
1 15.27 15.34
KWD (Kuwaity Dinar)
1 394.63 396.63
BHD (Bahrain Dinar)
1 315.11 316.70

डलरको भाउमा आज पनि बृद्दि, हेर्नुहोस् कति छ त अन्य मुद्राको मूल्य विवरण ?

वि.सं.२०७८ साउन २८ बिहीवार ०८:१२ मा प्रकाशित

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

शरद चन्द्र शाहा मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award 2026 / खेलकुद सम्मान” भव्यताका साथ सम्पन्न

शरद चन्द्र शाहा मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award 2026 / खेलकुद सम्मान” भव्यताका साथ सम्पन्न

काठमाडाैँ । शरद चन्द्र शाहा मेमोरियल फाउण्डेसन (SCSMF) ले नेपाली...

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

काठमाडौँ उपत्यका भित्र सार्वजनिक यातायातमा प्रविधिको निगरानी

काठमाडौँ उपत्यका भित्र सार्वजनिक यातायातमा प्रविधिको निगरानी

काठमाडौँ । काठमाडौँ उपत्यकामा सञ्चालन हुने सार्वजनिक सेवाका सवारीसाधनलाई थप...