back
CTIZAN AD

पैयूँ गाउँपालिकाले सुरक्षा मापदण्ड अपनाएर स्कुल संचालन गर्ने

वि.सं.२०७८ साउन २८ बिहीवार

774 

shares

२९ साउन, पर्बत । पर्बतको पैयूँ गाउँपालिकाले सुरक्षाको मापदण्ड अपनाएर स्कुल कक्षाहरु संचालन गर्ने भएको छ ।

पालिकाले बुधवार एक सूचना जारी गर्दै पालिकाको २६ साउनको निर्णय नं ३ अनुसार कक्षा १ देखि ८ सम्म बिहान १०–४ बजेसम्म सबै सामुदायिक तथा संस्थागत विद्यालयमा कोभिड सुरक्षा सतर्कता मापदण्ड अपनाई कक्षा सन्चालन गर्ने जनाएको हो ।

‘कक्षा ९ देखि १२ सम्म विद्यालयको निर्णयअनुसार समय तोकी विद्यालय सन्चालन गर्ने निर्णय भएको हुनाले सोहि बमोजिम विद्यालय संचलान गर्न गराउनुहुन निर्देशनानुसार अनुरोध छ ।’ पालिकाका शिक्षा साखा प्रमुख यज्ञ प्रसाद लामिछानेद्धारा जारी सूचनामा भनिएको छ ।

No description available.

वि.सं.२०७८ साउन २८ बिहीवार ०८:४५ मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

काठमाडौं । राहदानी विभागमा हाल करिब एक महिनालाई मात्र पुग्ने...

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति...