गण्डकी प्रदेशमा आज ९ कोरोना संक्रमितको मृत्यु, ४७४ जना संक्रमित

२९ साउन, पोखरा । कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा शुक्रवार थप ९ जनाको मृत्यु भएको छ । प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार मृत्यु हुनेमा कास्कीका ४, तनहुँका २, नवलपरासीपूर्वका २ र गोरखाका १ गरी ९ जनाको मृत्यु भएको हो । शुक्रवार थपिएका ९ जनासँगै प्रदेशमा हालसम्म ज्यान गुमाउनेको संख्या १ हजार १७० पुगेको छ । त्यस्तै प्रदेशमा … Continue reading गण्डकी प्रदेशमा आज ९ कोरोना संक्रमितको मृत्यु, ४७४ जना संक्रमित