माओवादी बैठक : पुस दोस्रो साता राष्ट्रिय सम्मेलन गर्ने प्रचण्डको प्रस्ताव
साउन ३०, काठमाडौं । नेकपा (माओवादी केन्द्र)को बैठकमा आगामी पुस दोस्रो साता राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव आएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव बैठकका राखेका हुन् । शनिबारदेखि सुरु पार्टीको केन्द्रीय कमिटीको बैठकमा राजनीतिक तथा संगठनात्मक प्रतिवेदन पेश गर्दै प्रचण्डले स्थानीय र प्रदेश स्तरका … Continue reading माओवादी बैठक : पुस दोस्रो साता राष्ट्रिय सम्मेलन गर्ने प्रचण्डको प्रस्ताव
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed