वागमती प्रदेशमा थप ८ कोरोना संक्रमितको मृत्यु, मृत्युहुनेको संख्या ४,१६९ पुग्यो
३१ साउन, काठमाडौं । वागमती प्रदेशमा शनिवार थप ८ कोरोना संक्रमितको मृत्यु भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार शनिवार काठमाडौंका ४३, ६४ र ७४ वर्षीया ३ महिला र ८७ र ६४ वर्षीय २ पुरुष गरी ५ जना, रामेछापकी ७२ वर्षीया एक महिला, ललितपुरका ३० वर्षीय र धादिङका ७१ वर्षीय पुरुष गरी ८ जनाको … Continue reading वागमती प्रदेशमा थप ८ कोरोना संक्रमितको मृत्यु, मृत्युहुनेको संख्या ४,१६९ पुग्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed