आइतवार देशैभरी थपिए २२१२ कोरोना संक्रमित, ३३ जनाको मृत्यु

३१ साउन, काठमाडौं । आज देशैभरी २२१२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८,०८८ पिसीआर र ४,०१८ एन्टिजेन गरी दुवै विधिबाट गरिएको १२ हजार १०६ नमुना परीक्षणमा २,२१२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । मन्त्रालयको विवरण अनुसार शनिवारको तुलनामा आइतवार संक्रमित हुनेको संख्या केही घटेको छ । … Continue reading आइतवार देशैभरी थपिए २२१२ कोरोना संक्रमित, ३३ जनाको मृत्यु