संसद अधिवेशन अन्त्य गर्न मन्त्रिपरिषदको सिफारिस

साउन ३२, काठमाडौं । सरकारले संसद अधिवेशन अन्त्यका लागि सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आज राति १२ बजेदेखि लागु हुने गरि अन्त्यका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको हो । सरकारले केहि अध्यादेश ल्याउने तयारी गरेको छ । सोही तयारीअनुसार अधिवेशन अन्त्य गरेको स्रोतको भनाई छ । बताइएअनुसार राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश अहिले … Continue reading संसद अधिवेशन अन्त्य गर्न मन्त्रिपरिषदको सिफारिस