back
CTIZAN AD

संसद अधिवेशन अन्त्य गर्न मन्त्रिपरिषदको सिफारिस

वि.सं.२०७८ साउन ३२ सोमवार

678 

shares

साउन ३२, काठमाडौं । सरकारले संसद अधिवेशन अन्त्यका लागि सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आज राति १२ बजेदेखि लागु हुने गरि अन्त्यका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको हो ।

सरकारले केहि अध्यादेश ल्याउने तयारी गरेको छ । सोही तयारीअनुसार अधिवेशन अन्त्य गरेको स्रोतको भनाई छ ।

बताइएअनुसार राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश अहिले गठबन्धन सरकारको प्रमुख एजेण्डा बनेको छ ।

प्रतिनिधि सभा पुनःस्थापना भएसँगै सरकारले संसदलाई पर्याप्त बिजनेश दिएको थिएन । बिजनेश नदिएको विषयमा संसदमा धेरै गुनासा सुनिएका थिए ।

वि.सं.२०७८ साउन ३२ सोमवार १४:१६ मा प्रकाशित

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने...

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सक्षम नेतृत्व चयन गर्न...

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

रासायनिक मलको विकल्पमा ढैँचा

रासायनिक मलको विकल्पमा ढैँचा

तानसेन (पाल्पा) । माथागढी गाउँपालिकाका किसान धनबहादुर विश्वकर्माले रासायनिक मलको...

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन उद्घाटन सत्रको अघिल्लो...